शान्तिश्री परियारले ल्याइन् ‘लौन नि भैया’ बोलको गीत
मेरोन्यूज
२०८१ भदौ १ गते १७:४५

काठमाडाैं । गायिका शान्तिश्री परियारकाे ‘लौन नि भैया’ बोलको गीत सार्वजनिक भएकाे छ । गायिकाले शनिबार आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन् ।
गीतकाे भिडिओमा पल शाह र अञ्जली अधिकारीले अभिनय गरेका छन् । शान्तिश्री आफू पनि भिडिओमा देखिएकी छन् ।
गायिका शान्तिश्रीले गतवर्ष तीजमा ल्याएको गीत ‘अरेली काँडैले’ ले निकै लाेकप्रिय बनेको थियो। यसपालि पनि तीजकाे अवसर पारेर उनले ‘लौन नि भैया’ ले लिएर आएकी हुन् ।
शान्तिश्री यतिबेला तीज विशेष सांगीतिक टुरको शिलशिलामा अमेरिकामा छिन्।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया