टेबलटेनिसको निर्वाचन शनिबार
मेरोन्यूज
२०८१ भदौ ६ गते १६:२०

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको निर्वाचन शनिबार हुने भएको छ । निर्वाचन लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
निर्वाचनका लागि राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
सदस्यमा संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राई तथा कानून शाखाका प्रमुख नारायणराज अर्याल रहेका छन् ।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया