भलिबलकी कविता भट्टलाई पिपल्स च्वाइस अवार्ड
मेरोन्यूज
२०८१ भदौ २८ गते १९:०८

काठमाडौं। भलिबलकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन् ।
शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित अवार्डमा कविताले ५६ प्रतिशतसहित पिपल्स च्वाइस अवार्ड जितेकी हुन् ।
यस विधाको मनोनयनमा फुटबलकी प्रीति राई, कबड्डीकी मानमति विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुल्सन झा मनोनयनमा परेका थिए ।
जसमा मानमतिले १९, प्रीतिले १६, श्रीरामले ४.४, गुल्सनले ४.४ प्रतिशत मत पाएका थिए ।
सम्बन्धित













भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
सिकार खेल्न गएका साथीको मृत्यु, भरुवा बन्दुकसहित ५ जना पक्राउ
आजका लागि कृषिउपजको थोक मूल्य: मूल्यगोलभेँडा प्रतिकिलो रु ११०,प्याज प्रतिकिलो रु ५५
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
प्रतिक्रिया