मिलानमाथि लिभरपुलको सहज जित
मेरोन्यूज
२०८१ असोज २ गते ८:१८

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले एसी मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा इब्राहिम कोन्टे, भर्गिल भान डाइक र डोमिनिक स्जोबोस्जलाईले एक एक गोल गरेका थिए । त्यस्तै मिलानका लागि एक गोल क्रिस्टियन पुलिसिकले एक गोल गरेका थिए ।
अब लिभरपुलले अर्को खेल अक्टोबर ३ मा बोलोंग्नासँग खेल्ने तालिका रहेको छ भने एसी मिलानले अब अर्को खेल अक्टोबर २ मा बायर लिभरकुसनसँग खेल्ने तालिका रहेको छ ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया