डाइनामोविरुद्ध बायर्न म्युनिखको गोल बर्षा
मेरोन्यूज
२०८१ असोज २ गते ९:०१

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले क्रोसियन क्लब डाइनामो जाग्रेबलाई ९-२ गोल अन्तरले पराजित गरेको हो ।
बायर्न म्युनिखका लागि ह्यारी केनले ४ गोल गरेका थिए भने राफेल गुरेइरो, माइकल ओलीस, लिरोय साने र लोओन गोरेटज्काले एक एक गोल गरेका थिए । त्यस्तै डाइनामोका लागि ब्रुनो पेटकोभिक र टाकुया ओगीवाराले एक एक गोल गरेका थिए ।
अब बायर्नले अर्को खेल अक्टोबर ३ मा एस्टन भिल्लासँग खेल्ने तालिका रहेको छ भने डाइनामोले अर्को खेल अक्टोबर ३ मा अर्को खेल मोनाकोसँग खेल्ने तालिका रहेको छ ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया