विशाल घिमिरे र ममता गुरुङको ‘भेटौँ शनिबार’ सार्वजनिक
मेरोन्यूज
२०७८ वैशाख २ गते १३:४२

काठमाडौं । गायक विशाल घिमिरे र गायीका ममता गुरुङको श्वरमा सजिएको ‘भेटौँ शनिबार’ सार्वजनिक भएको छ ।
विन्दबासिनि म्युजकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गितको शब्द विशाल घिमिरेको रहेको छ, संगित भर्नेकाम जिवन दहालले गरेका छन् भने आकाश नेपालीले संगित सम्पादन गरेका छन् ।
मंगलबार सार्वजनिक गरिएको भिडियोमा दुर्गेश थापा र एलिना रायमाजिले अभिनय गरेका छन् ।
सम्बन्धित
















एमाले सचिवालय बैठक जारी
Gold and silver prices up
इरान द्वन्द्वको अवरोधबीच ऊर्जा बजार स्थिर गर्न आवश्यक उपाय अबलम्बन गर्न तयार
रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट
पोखरामा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया