रोनाल्डो र गाब्रियलको गोलमा अल नासर विजयी
मेरोन्यूज
२०८१ असोज १२ गते ७:४०

काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गत अर्को जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल वेहडालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा एन्गोलो गाब्रियल र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।
यस खेलमा खेलको ८६औँ मिनेटमा अल वेहडाका वालीद बक्सवीनले रातो कार्ड पाएका थिए ।
यो यस सिजनमा अल नस्र्को ५ खेलमा तेस्रो जित हो । यो जितपछि अल नासरको ५ खेलमा ११ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी अल वेहडाको भने ५ खेलमा ४ अंक रहेको छ ।
सम्बन्धित
















यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया