गायक अर्जुन सापकोटाले गरे बिहे
मेरोन्यूज
२०८१ असोज २३ गते १८:२१

काठमाडौं । लोकगायक अर्जुन सापकोटाले विवाह गरेका छन् । सापकोटाले बुधबार गोंगबुको एक बैंक्वेटमा दीपा सिम्खडासँग लगनगाँठो कसेका हुन् । यी दुईबीच प्रेम विवाह भएको हो।
विवाह समारोहमा दुवैको परिवार, आफन्त र सीमित साथीभाइको वैवाहिक समारोहमा सहभागिता रहेको थियो।
सिम्खडा काठमाडौं बनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो।
गायक सापकोटाका पछ्यौरी लिसियो, बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै लगायत गीतहरू चर्चित छन्।
सम्बन्धित














ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया