द्रुत गतिमा पुनःनिमार्ण
उद्घाटनको अन्तिम तयारीमा धरहरा (फोटो फिचर)

काठमाडौं । सुन्धारास्थित विश्व सम्पदा सुचिमा रहेको धरहराको निमार्णकार्य अन्तिम तयारीमा पुगेको छ ।
११ गते उद्घाटन गर्ने तयारीस्वरुप द्रुत गतिमा पुनःनिमार्ण भइरहेको धरहराका कामहरु अझै पुर्ण रुपमा सम्पन्न भएको छैन । यद्यपी मङ्गलबार टावरको साजसज्जाको सम्पूर्ण काम सक्किएको हो ।
३ अर्ब ४८ करोड रुपैयाँ अनुमानित लागत रहेको धरहराको पुनर्निर्माणमा बिहान र बेलुका गरेर साढे तीन सय मजदुरहरुले काम गर्दै आइरहेका छन् । यसको निर्माण ठेक्का जीआईटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको हो ।
भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन ।












जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रतिक्रिया