एम्बाप्पेको २०० औं गोलमा रियलको जित
मेरोन्यूज
२०८१ मंसिर २३ गते ८:२९

काठमाडौं – केलिएन एम्बाप्पेले ला लिगाको व्यक्तिगत नवौँ तथा कुल लिगको २०० औँ गोल गरेका छन्। उनले यस अघि मोनाकाको लागि १६ तथा पेरिस सेन्ट जर्मनका लागि १७५ गोल गरेका थिए। एम्बाप्पेको गोलसँगै रियलले शनिबार रातिको खेलमा गिरोनालाई ३–० गोल अन्तरले हराएको छ।
रियलका लागि जुड बेलिङघमको पाँचौँ ला लिगा गोल गरे।
सन् २०२१ को अप्रिलमा करिम बेन्जामापछि उनी लगातार ५ ला लिगामा खेलमा गोल गर्ने खेलाडी बन्न सफल भएका छन्।
खेलको ३६ औं मिनेटमा बेलिङघमको गोलमा अग्रता लिएको रियलका लागि ५५ औँ मिनेटमा आर्डा गुलरले गोल गरे। उनले बेलिङघमकै पासलाई उपयोग गरेका थिए। एम्बाप्पेले अर्को एक गोल खेलको ६२ औं मिनेटमा गर्दा रियलले ३-० को जित निकालेको हो।
सम्बन्धित









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया