यू-१९ महिला विश्वकपका लागि नेपाली टोली घोषणा
मेरोन्यूज
२०८१ पुष २० गते २०:५१

काठमाडौँ । यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार पुजा महत्तोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा सोनी पाख्रिन उपकप्तान छिन् भने सदस्यहरुमा सना प्रविन, ज्योत्सिनिका मरासिनी, कुशुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विक, किरनकुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचनाकुमारी चौधरी, स्नेहा महरा र अनु कडायत रहेका छन्।
यू–१९ महिला टी–२० विश्वकप आगामी फ्रेबुअरी १८ देखि जनवरी २ सम्म मलेसियामा हुँदैछ। समूह ‘डी’ मा रहेको नेपालले बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्डको सामना गर्नेछ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया