जसपा नेपालको कार्यकारिणी समिति बैठक जारी
मेरोन्यूज
२०८१ माघ २० गते १५:०२

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज दोस्रो पनि जारी छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बसिरहेकाे हाे ।
बैठकमा पार्टी सुदृढिकरण अभियानको समीक्षा भइरहेको छ । गत कात्तिकदेखि जारी ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ नामको चार महिने अभियान अन्तिम चरणमा आइपुग्दा पार्टीले समीक्षा गरेको हो ।
शनिबारको बैठकमा कार्यकारिणी समितिका २३ सदस्यले धारणा राखेका थिए ।
सम्बन्धित

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रतिक्रिया