अखिल (क्रान्तिकारी) विदेशी विश्वविद्यालय समितिद्वारा पशुपतिमा निशुल्क खानेपानी वितरण
मेरोन्यूज
२०८१ फागुन १४ गते १५:१८

काठमाडौं । अखिल (क्रान्तिकारी) विदेशी विश्वविद्यालय राष्ट्रिय समितिले महाशिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा निशुल्क खानेपानी वितरण गरेकाे छ ।
क्रान्तिकारीले मन्दिर परिसरमा स्टल राखेर खानेपानी वितरण गरेकाे हो ।
क्रान्तिकारीकाे विदेशी विश्वविद्यालय समितिका अध्यक्ष सशांक जैशीले मन्दिरमा आउने भक्तजनलाई खानेपानीकाे अभाव नहाेस् भन्ने उद्धेश्यले पानी वितरण गरिएको बताए ।
आज लाखौं भक्तजन मन्दिरमा आएकोले सामाजिक सेवाभावका साथ पानीको सहज आपूर्तिका लागि आफुहरुले सहयोग गरेको उनकाे भनाइ छ ।
क्रान्तिकारीले पशुपतिमा पहिलोपटक महाशिवरात्रीमा निशुल्क खानेपानी वितरण गरेकाे समेत जैशीले जानकारी दिए ।
मालिकादेवी कृपा फाउन्डेसनको साैजन्यमा क्रान्तिकारीले पिउने पानी वितरण गरकाे हाे । क्रान्तिकारीकाे याे कार्यलाई सृजनात्मक कार्यकाे रुपमा लिइएको छ ।


सम्बन्धित
















तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो
इन्डोनेसियाको कुरान घटनामा दुई महिला पक्राउ
‘निर्वाचनसँगै रेडक्रस सोसाइटी लयमा फर्किन अपेक्षा’
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया