राजिभ कार्कीको ‘मेरी आमा’ सार्वजनिक
मेरोन्यूज
२०७८ वैशाख २० गते १३:३१

काठमाडौं । नव गायक राजिभ कार्कीको ‘मेरी आमा’ बोलको गित सार्वजनिक भएको छ ।
नवगायक राजिभको शब्द र स्वरमा सजिएको नयाँ गित मेरी आमा आईतबार सार्वजनिक गरेका हो ।
राजिभ कार्कीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको गितको संगित सम्पादन विवेक लामाले गरेका छन् ।
यसअघि पनि गायक कार्कीले विभिन्न कभरसंग हरु गाउँदै आएका थिए ।
सम्बन्धित













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
तनहुँमा एकैदिन तीन वटा शव फेला, एक जनाको सनाखत
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया