मंगलबार, चैत २४, २०८२

सरकार र शिक्षकहरुबीच सहमति

मेरोन्यूज २०८२ वैशाख १७ गते १९:४३

काठमाडौं । सरकार र शिक्षकहरुबीचको वार्तामा सहमति जुटेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार शिक्षा मन्त्रालयमा भएको वार्तापछि सहमति भएको हो।

सहमति मन्त्रिपरिषद् बैठकपछि सार्वजनिक गरिने बुझिएको छ ।

प्रतिक्रिया