हाम्रो टिम नेपालद्वारा निःशुल्क अक्सिजन
मेरोन्यूज
२०७८ वैशाख २१ गते १४:०४

काठमाडौं । नयाँ भेरियन्टको संक्रमण तिव्र रुपमा बढ्दो सन्त्रास सँगै नेपालमा यसको प्रभावहरु छछल्किन थालेको छ ।
दिनहुँ ७ हजारको दरले संक्रमीतहरु थपिएसँगै नेपालमा कोरोनाबाट ज्यना गुमाउनेहरुको संख्या समेत तिव्ररुपमा बढेको तथ्याङकले प्रष्ट्याएको छ ।
संक्रमितको संख्यामा वृद्धि भएसँगै अस्पतालमा अक्सिजनको अभाव भईरहेको बेला हाम्रो टिम नेपालले निःशुल्क अक्सिजन उपलब्ध गराउने भएको छ ।
निम्न वर्गका नेपाली जसलाई अक्सिजन किन्ने पैसा हुदैन र भएर पनि समयमा उपलब्ध नभएर ज्यान गुमाउन नपरोस भनेर सो सेवा जारी गरिएको हाम्रो टिम नेपालका कोषध्यक्ष मिलन कुमार बोगटीले जानकारी दिए।
युवाहरुको समुह यसअघिका समयहरुमा समेत विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै आएका छन् । यो समुहले निःसुल्क खाना वितरण, कपडा वितरण लगायतका कार्यहरु गर्दै आएको छ ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया