इजरायलकाे आक्रमणमा मारिए इरानी सेनाका नयाँ चिफ अफ स्टाफ शादमानी पनि
मेरोन्यूज
२०८२ असार ३ गते १३:३३

इजरायली हवाई आक्रमणमा इरानी सेनाका नवनियुक्त चिफ अफ स्टाफ अली शादमानी मारिएका छन् । यो दाबी इजरायली सेनाले गरेको हो। तर, यस विषयमा इरानले केही बताएको छैन ।
शादमानी चार दिनअघि मात्र सेनाको चिफ अफ स्टाफ बनेका थिए। केही दिनअघि मात्र तत्कालीन चिफ अफ स्टाफ अली रशिद मारिएपछि उनको स्थानमा शादमानीलाई नियुक्ति गरिएको थियो।
युद्धको पाँचौँ दिन पनि दुवैतर्फबाट व्यापक आक्रमण भइरहेको छ । याे अहिले विश्वभर चिन्ताकाे विषय बनेकाे छ ।
-एजेन्सी
सम्बन्धित


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
प्रतिक्रिया