तेजेन्द्र काफ्लेको ‘देश नदुखोस’ सार्वजनिक (भिडियो)
मेरोन्यूज
२०७८ वैशाख २६ गते १५:०४

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार तेजेन्द्र काफ्लेको रचनामा सजिएको ‘देश नदुखोस’ बजारमा आएको छ ।
प्रमोद प्रसाईं र लाबोनी चक्रवर्तीको स्वरमा सजिएको गीत आईतबार सार्वजनिक गरिएको हो ।
सञ्चारकर्मी तथा गीतकार तेजेन्द्र काफ्लेको शब्दमा रचिएको गीतलाई डेनी निरौलाले संगीत भरेका हुन् ।
लाबोनी प्रमोदको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा देशका हरेक क्षेत्रलाई उज्जयालोले जोडोस हरेक क्षेत्र उर्वर होस एक क्षेत्रले अर्कोलाई सहयोग गरोस भन्ने भावलाई झल्काईएको छ ।
रेडियो कान्तिपुरमा कार्यरत गीतकार काफ्ले विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ मा वर्षको सर्वोत्कृष्ठ राष्ट्रिय भावना ओतप्रोत गीतबाट सम्मानीत भएका छन् ।
सम्बन्धित
















तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच
इरान युद्धमा ट्रम्पको कडा चेतावनी
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
कांग्रेस संसदीय दलको बैठक बस्दै
लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया