बागमतीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री लामा
मेरोन्यूज
२०८२ साउन १४ गते ९:५३

हेटौडा । कांग्रेसको प्रदेश सभा दल नेता गुमाएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । दल नेता गुमाएपछि सरकारको नेतृत्व छोडन दवाव परेपनि उनले सरकारको नेतृत्व नछोडने भन्दै मनित्रपरिषद् विस्तारको तयारी गरेका हुन् ।
उनीविरुद्द दल नेतामा अविश्वास प्रस्ताव दर्तापछि कांग्रेसकै ५ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । ति रिक्त पाँच मध्ये आज उनले ३ जना लाई मन्त्री बनाउने तयारी गरेका हुन् ।
मुख्यमन्त्री लामाले गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठ युवा तथा खेलकुद मन्त्री र गिता गुरुङ सहकारी तथा गरिबी निवारण मन्त्री बनाउने तयारी गरेका छन् । उनीहरुको सपथ ग्रहण समेत आजै गराउने गरी मुख्यमन्त्री अगाडी बढेको मुख्यमन्त्री स्रोतले जनाएको छ ।
सम्बन्धित










एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित
रास्वपा केन्द्रीय समिति बैठक जारी
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
सुदूरपश्चिमविरुद्ध पहिला बलिङ गर्दै काठमाडौं
एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी परिवर्तन
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया