भारतमा अखिल क्रान्तिकारीका नेता जैशी सम्मानित
मेरोन्यूज
२०८२ साउन २३ गते १७:५४

भारत । भारतमा छत्रपति संभाजि महाराज रत्न सम्मान २०२५ बाट अखिल(क्रान्तिकारी)का नेता सशांक जैशी सम्मानित भएका छन् ।
भारतीय जनता पार्टी (भाजपा) का केन्द्रीय महामन्त्री तरुण चुग तथा दिल्ली प्रदेशका कला, संस्कृति र भाषामन्त्री कपिल मिश्रकाे आतिथ्यमा भारत मंडपम, नयाँदिल्लीमा आयोजित जयघाेष कार्यक्रममा अखिल (क्रान्तिकारी) विदेशी विश्वविद्यालय समितिका अध्यक्ष जैशीलाई सम्मानित गरिएको हो ।
विद्यार्थी नेता तथा सामाजिक अभियन्ताकाे रुपमा समाजमा उदाहरणीय याेगदान गरेकाे भन्दै टीकापुर , कैलालीका जैशीलाई साे सम्मान प्रदान गरिएको आयोजकले जानकारी दिएका छन् ।
सम्बन्धित
















पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको भिडन्त निश्चित, गराए उम्मेदवारी मनोनयन
ताप्लेजुङका प्रभावशाली २ नेता एमालेमा प्रवेश
ओलीले दर्ता गराए उम्मेदवारी
Gold and silver price continues surge
बाजुराका ६२ मतदानस्थल अति संवेदनशील
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया