मानबहादुर तामाङको अन्तिम सन्देश बजारमा (भिडियोसहित)

काठमाडौं । मानबहादुर तामाङको नयाँ एल्बम ‘अन्तिम सन्देश’ आज मंगलबारदेखि बजारमा आएको छ । पछिल्लो समय लोकप्रिय बनिरहेका गायक तामाङ र गायिका लक्ष्मी स्याङ्ग्तनको स्वर रहेको एल्बममा ५ वटा गीत रहेका छन् ।
जुन एल्बम मंगलबारदेखि युटुबमार्फत बजारमा आएको हो । अन्तिम सन्देश एल्बममा अशोककुमार सापकोटा, प्रतीमा काफ्ले, सिमरन मोक्तान, देवकी अभिलासी, सुफिक्स मदन, साबित्री श्रेष्ठ, परु र मान बहादुर तामाङका शब्द रहेका छन् ।
सम्बन्धित













यी हुन कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्तामा नमिलेका विषय
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया