एमाले सचिवालय बैठक जारी
मेरोन्यूज
२०८२ भदौ १९ गते १६:४७

काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा विधान अधिवेशनको तयारी लगायतका विषयमा छलफल भइरहेको छ।
बैठक पूर्णत: विधान अधिवेशनमा केन्द्रित रहनेछ । त्यस्तै, यसअघिको केन्द्रीय कमिटी बैठकमा राखिएका फरक मतहरूबारे पनि निर्णय हुने बताइएको छ।
सम्बन्धित










कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
काठमाडौंलाई पराजित गर्दै सुदूरपश्चिमको विजयी सुरुआत
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया