फुट्यो माओवादी, जनार्दनले घोषणा गरे ‘प्रगतिशील अभियान नेपाल’
मेरोन्यूज
२०८२ कार्तिक १८ गते १६:३७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले ‘प्रगतिशील अभियान नेपाल’ घोषणा गरेका छन् ।
प्रचण्ड संयाेजक रहेको नेकपा माओवादी केन्द्रसहित आठ दलबीच हुने भनिएको एकताप्रति असन्तुष्टि जनाउँदै नेता शर्माले मंगलबार ललितपुरमा गरेको पत्रकार सम्मेलनबाट याे अभियान घोषणा गरेका हुन्। सम्मेलनमा शर्मासँगै माओवादी नेता राम कार्की र अन्जना विशुंखे पनि उपस्थित थिए ।
जनार्दनले आफूहरूको कमजोरी स्वीकार गर्दै नयाँ सोच, नयाँ पुस्ता र नयाँ अभ्याससहित अघि बढ्ने बताए। उनले भने, ‘प्रगतिशील अभियान, नेपाल’ ले विखण्डित वाम तथा प्रगतिशील शक्तिलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा लैजाने दीर्घकालीन राजनीतिक प्रयास सुरु गर्नेछ।’
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया