नक्सालको भाटभटेनी भत्काउने क्रममा ३ जना घाइते
मेरोन्यूज
२०८२ कार्तिक २३ गते १७:२२

काठमाडौं । काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा ३ जना घाइते भएका छन्।
जेनजी आन्दाेलनका क्रममा भएकाे आगजनीपछि भग्नावशेष रहेको भवन भत्काउने क्रममा लागेर आज ३ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरीले जानकारी दिए ।
घाइते हुनेमा हेटौंडाका २५ वर्षीय दिपक तामाङ, ३३ वर्षीय राजकुमार स्याङ्तान र ३१ वर्षीय बिजय पाख्रिन छन्। दीपकको दुबै हात र खुट्टामा चोट लागेको छ। स्याङ्तानको टाउको र दुबै खुट्टा र पाख्रिनको टाउको, दुबै हात र दुबै खुट्टामा चोट लागेको छ।
तीनै जनालाई त्रिवि शिक्षण अस्पताल लगिएकाे छ ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया