गृहले थाल्यो साइबर सुरक्षासम्बन्धि छलफल
मेरोन्यूज
२०८२ कार्तिक २३ गते २१:३४

काठमाडौँ । गृहमन्त्री ओम प्रकाश अर्यालले आइतबार साइबर सुरक्षाबारे सम्बन्ध निकायका प्रमुहरु तथा पदाधिकारीबिच छलफल गरेका छन्।
आइतबार गृहमन्त्रालयमा नेपाल दूरसंचार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरीको साइबर व्यूरो, तथा प्रेस काउन्सिलका प्रमुख तथा पदाधिकारीहरुबिच साइबर अपराध तथा यसको अनुशन्धान र आगामी निर्वाचनमा यसको सहि प्रयोग र अनुगमनका लागि गृह मन्त्रालयबाट गरिनु पर्ने साथ र सहयोगमा मन्त्रालय कटिवद्ध रहेको गृहमन्त्री ओम प्रकाश अर्यालले बताए।
आसन्न निर्वाचनमा केन्द्रित रही प्रविधिको दूरुपयोगबाट हुन सक्ने हानी नोक्सानीबाट बच्न र यसबाट लिन सकिने लाभबारे गृहमन्त्री अर्यालले दूसंचार निकायका प्रमुखहरुलाई सचेत रहनसमेत आग्रह गरे।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया