एमालेले बोलायो विघटित संसदीय दलको बैठक
मेरोन्यूज
२०८२ कार्तिक २४ गते १४:२७

काठमाडाैं । देशको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एमालेले विघटित संसदीय दलको बैठक बोलाएको छ।
विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक, संवैधानिक निकासका लागि छलफल गर्न आगामी मंसिर २ गतेका लागि बैठक बोलाइएको नेकपा एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
उनका अनुसार बैठक मंसिर २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।
सम्बन्धित










यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी
सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव
आज देशभरको मौसम कस्तो रहला ?
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
प्रतिक्रिया