कांग्रेसले गरायो आयोगमा दल दर्ता
मेरोन्यूज
२०८२ मंसिर ७ गते १८:०५

काठमाडाैं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा पार्टी दर्ता गराएको छ ।
आइतबार कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै प्रयोजनका लागि पार्टी दर्ता गरेको हाे ।
कांग्रेसकाे शनिबारकाे बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । राष्ट्रिय सभा निर्वाचन माघ ११ गते र प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा हुँदैछ ।
सम्बन्धित
















Composition of the 15-member Council of Ministers
कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु
प्रतिक्रिया