मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान
मेरोन्यूज
२०८२ मंसिर १७ गते १८:५२

काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान भएको छ।
प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री सरोज यादवको राजीनामा स्वीकृत गर्दै शुक्रवारसम्मका लागि समय दिएर नयाँ सरकार गठनको लागि आह्वान गरेको हो।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई शुक्रवार ५ बजेसम्म दाबी पेश गर्न कार्यालयले आह्वान गरेको छ।

सम्बन्धित









मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान
ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
सन्तान गुमाउँदाको असह्य पीडा भोगिरहेकी लक्ष्मी, भन्छिन्- छोराको सरकारी जागिर खाने सपना थियाे (भिडियाेसहित)
पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी संकटमा
विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छ : संयोजक दाहाल
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास
प्रतिक्रिया