अध्यक्ष ओलीले गरे एमालेको ११ औँ महाधिवेशनको उद्घाटन (तस्बिरहरू)
मेरोन्यूज
२०८२ मंसिर २७ गते १४:१६

काठमाडाैं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार भक्तपुरको सल्लाघारीस्थित मैदानमा पार्टीको महाधिवेशनको रिमोटबाट पार्टीको झण्डा फहराएर उद्घाटन गरेका हुन्।

महाधिवेशन उद्द्धाटन समारोहमा हजारौंको संख्यामा नेता कार्यकर्ता सहभागी छन्।

ओलीले उद्घाटन गरेसँग पार्टीको ११ औँ महाधिवेशन औपचारिक रूपमा सुरु भएको छ।




सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया