रहबर अन्सारीले छाडे पार्टी
मेरोन्यूज
२०८२ पुष २४ गते १६:१२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीबाट मधेस प्रदेशसभा सदस्य रहेका रहबर अन्सारीले पार्टी त्यागेका छन् । नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै उनले राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा अन्सारीले लेखेका छन्, ‘साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ। म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ। यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु।’
सम्बन्धित












आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
प्रतिक्रिया