बुधबार, माघ ७, २०८२

ऋषि धमलाले रौतहट-४ मा गराए उम्मेदवारी दर्ता

मेरोन्यूज २०८२ माघ ६ गते १८:१८

काठमाडाैं । पत्रकार ‍ऋषि धमलाले रौतहट-४ बाट उम्मेदवारी दर्ता गरेका छन्।

मंगलबार रौतहट-४ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर धमलाले उम्मेदवारी दर्ता गराएका हुन्। उनले प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवारी दिएका हुन्।

धमला प्राइम टेलिभिजनमा जनता जान्न चाहन्छन् कार्यक्रम चलाउँदै आएका थिए।

प्रतिक्रिया