एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै
मेरोन्यूज
२०७८ जेठ १० गते १०:१६

काठमाडौं ।नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा स्थायी कमिटी बैठक सोमबार अपरान्ह ४ बजे बालुवाटारमा बस्न लागेको हो । यसअघि बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
गत शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर चुनाव घोषणा गरेपछि नेपाली कांग्रेस ,माओवादी केन्द्रलगायत विपक्षी ५ दलले विरोध गरिरहेका छन्।
सम्बन्धित














सन्दीपले लिए इंग्ल्यान्डकाे तेस्राे विकेट
दोहोरो अंकले घट्याे सेयर बजार
Over 1,500 election publicity items violating code of conduct removed
शेर मल्लले पहिलाे बलमै लिए इंग्ल्यान्डकाे विकेट
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया