मंगलबार, चैत २४, २०८२

प्रतिनिधिसभा बैठक जारी

मेरोन्यूज २०८२ चैत २३ गते १३:४१

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद्भवनको बहुउद्देश्यीय कक्षमा अपराह्न १ बजे बैठक सुरु भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

मन्त्री गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

प्रतिक्रिया