ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछी तेलको मूल्यमा भारी वृद्धि
मेरोन्यूज
२०८३ वैशाख २८ गते १०:४७

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानको प्रस्ताव अस्वीकार गरेपछि तेलको मूल्य बढेको छ।
प्रस्ताव अस्विकार भएसँगै अमेरिका-इरान तनाव बढ्ने अनुमानका बीच तेलको मुल्यमा भारी वृद्धि भएको हो ।
स्ट्रेट अफ होर्मुज प्रायः बन्द रहेको र आपूर्तिमा समस्या आउन सक्ने डरले बजार तातिएपछि तेलको मूल्य बढेको हो ।
सोमबार बिहान ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल १०५.४४ डलर पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ४.११ प्रतिशतको वृद्धि हो । त्यस्तै अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) पनि ४.५९ प्रतिशतले बढेर ९९.८० डलर प्रति ब्यारेल पुगेको छ ।
सम्बन्धित
















ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछी तेलको मूल्यमा भारी वृद्धि
मन्त्रिपरिषद्को बैठक बस्दै
अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार चीन भ्रमण गर्ने
कांग्रेसले सुर्खेतमा आज कर्णाली प्रदेशस्तरीय भेला गर्दै
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
ट्रम्पले गरे इरानको प्रस्ताव अस्वीकार : फेरि मडारियो युद्धको बादल
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य
प्रतिक्रिया