सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिलाको नयाँ कीर्तिमानी
मेरोन्यूज
२०७८ जेठ १७ गते १६:०१

काठमाडौं । हङकङकी साङगिन हुँगले सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिलाको नयाँ कीर्तिमानी कायम गरेकी छिन् । ४५ वर्षीय साङगिनले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण सम्पन्न गरेको बीबीसीले जनाएको छ ।
यसअघि फुन्जो जाङ्मू लामाले बनाएको कीर्तिमानीलाई पेशाले शिक्षक साङगिनले १२ घण्टाले तोडेकी हुन् ।
नयाँ कीर्तिमान स्थापित गरेपछि उनले आफूले कुनै रेकर्ड तोड्न नभई आफूलाई थप चुनौती दिन मात्रै खोजेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।
यो पनि पढ्न सक्नुहुन्छ
Mount Everest: Teacher who set new women’s speed record says ‘aim high’
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
प्रतिक्रिया