सरकारले तोकेका व्यक्तिले मात्र कोरोनाका विषयमा सञ्चारमाध्यममा बोल्न पाउने
मेरोन्यूज
२०७८ जेठ १८ गते १४:५४

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ महामारीसहित समग्र जनस्वास्थ्यका विषयमा तोकिएका आधिकारिक व्यक्तिबाहेक अरुलाई जानकारी दिन रोक लगाउने निर्णय गरेको छ ।
मन्त्रालयमा सोमबार बसेको बैठकले सरकारका विभागीय मन्त्रीहरु वा मन्त्रालयले तोकेका पदाधिकारीहरुबाहेकले आधिकारिक जानकारी वा पुष्ट्याइँ गर्न नपाउने निर्णय गरेको हो ।
जनस्वास्थ्यका विषयमा असम्बन्धित व्यक्तिले सञ्चारमाध्यममा बोल्ने वा टिप्पणी गर्ने गरेकाले यसले नागरिकलाई भ्रमित बनाएको भन्दै यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । सरकारले तोकेका बाहेक व्यक्तिबाहेकले दिएको जानकारी प्रकाशन तथा प्रसारण नगर्न पनि मन्त्रालयले सञ्चारमाध्यमहरुलाई सूचित गरेको छ ।

सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया