नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी छैन- डब्ल्यूएचओ
मेरोन्यूज
२०७८ जेठ २० गते १३:५९

काठमाडौं । विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले नेपालमा कोरोना प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको जनाएको छ । नेपालमा रहेको डब्ल्यूएचओको कार्यालयले बिहीबार सामाजिक सञ्जालमार्फत यस्ता बताएको हो ।
डब्ल्यूएचओले भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन ।’ यसअघि बेलायती सञ्चारमध्यम डेलीमेलले नेपालमा नयाँ भेरियन्ट भेटिएको दाबी गरेको थियो । डब्ल्यूएचओले बेलायती सञ्चारमध्यम डेलीमेलले गरेको दाबीको खण्डन गरेको छ ।
डब्ल्यूएचओका अनुसार हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्टमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो ।
सम्बन्धित









काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन १० प्रतिशतले बढ्ने प्रक्षेपण
मधेसमा ३ मन्त्री नियुक्त
टाटा ईभी ग्राहकका लागि विन्टर सर्भिस एन्ड एक्सचेन्ज क्याम्प घोषणा
एनआईसी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत छुट
बालिकालाई जङ्गलमा लगेर हत्या गर्ने एकजना पक्राउ
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया