न्यूरोडबाट १३ लाख ४३ हजारसहित १५ जुवाडे पक्राउ
मेरोन्यूज
२०७८ जेठ २१ गते १८:५४

काठमाडौं । न्यूरोडबाट १५ जुवाडे पक्राउ परेका छन् । प्रहरीले १३ लाख ४३ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ पर्नेमा नरदेवी घर भएका पञ्चनारायण महर्जन र सीतापाइला घर भएका कुमार लामिछानेसहित १५ जना छन् ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा राखिएको छ ।
सम्बन्धित








दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया