प्राकृतिक विपत्तिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहको चासो, भन्छन् – क्षति कम गर्न सबै मिल्नुपर्छ
मेरोन्यूज
२०७८ असार ३ गते ९:५३

काठमाडौं । पूर्वराजा ज्ञानेनद्र शाहले बाढी पहिरो र नदी कटान जस्ता प्राकृतिक विपत्तिले पुर्याएको क्षतिप्रति चासो देखाएका छन् ।
उनले आज वक्तव्य जारी गर्दै प्राकृतिक विपत्तिले क्षति पुर्याएको खबरले दुखित तुल्याएको उल्लेख गरेका छन् । उनले सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्युनिकरण गर्ने तर्फ जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
पूर्व राजा शाहले प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम राहतकारी व्यवस्था मिलाउने विषयमा सबैले ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् ।
उनले अवस्था विकराल नहुन नदिन र क्षति कम गर्न जनकल्याणकारी व्यवस्थाको प्रवन्ध गर्न पनि आग्रह गरेका छन् ।
सम्बन्धित














आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
पाकिस्तानको पञ्जाबमा ट्रक अनियन्त्रित भइ दुर्घटना हुँदा १४ जनाको मृत्यु
भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री
हाफ म्याराथनको उपाधि गुरुङलाई
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
महामन्त्रीद्वयलाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा
रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय
प्रतिक्रिया