मंगलबार, चैत २४, २०८२

कोरोनाबाट ४६ जनाको मृत्यु, थप २ हजार २९७ जनामा पुष्टि

मेरोन्यूज २०७८ असार ७ गते १७:११

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४६ जनाको मृत्यु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसैगरि, ३ हजार १३० जना संक्रमण मुक्त भई घर फर्किएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ ।

प्रतिक्रिया