चितुवाको छालासहित दुई जना पक्राउ
मेरोन्यूज
२०७८ असार ११ गते १७:५८

काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भुबाट बन्यजन्तु चितुवाको अवैध छालासहित २ जना पक्राउ परेका छन् ।
शुक्रबार महानगरिय अपराध महाशाखाले सिन्धुली जिल्लाको मरिन गाउँपालिका–३ सिरटोल घर भई हाल काठमाडौंको स्वयम्भुबस्दै आएका ३२ वर्षीय सुशिल कुमार वाईबा र सिन्धुलीजिल्लाको घ्याङलेख गाउँपालिका–१ अमले घर भई हाल काठमाडौंको स्वयम्भु बस्दै आएका कान्छाराम वाईबालाई पक्राउ गरेको हो ।
चितुवाको छाला अवैध रुपमा ओसारपसार गरी छ लाखमा बिक्रीबितरण भैरहेको छ भन्ने गोप्य सुचनाको आधारमा उनिहरुलाई स्वयम्भुबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेको उनिहरुको साथबाट १ थान चितुवाको छाला बरामद गरी थप अनुसन्धान कार्य जारी रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया