बाढी प्रभावित २७८ को हेलिकोप्टरबाट उद्धार
मेरोन्यूज
२०७८ असार २० गते १३:२६

काठमाडौं । पछिल्लो समय आएको बाढी पहिरोले देशैभर क्षति गरेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री विष्णु प्रसाद पौडेलले आइतबार राष्ट्रिय सभाको बैठकमा मनसुनजन्य विपतका कारण १५ वटा पुलको क्षति भएको जानकारी दिए ।
उनका अनुसार पुर्वका खोलाहरुमा बाढी आउँदा २ सय घर डुवानमा परेको देखिएको उनले जानकारी दिए । उनले भने,“देशभर ४३ वटा खानेपानी आयोजनमा क्षति पुगेको छ । कास्की, मनाङ र सिन्धुपाल्चोक लगायतका जिल्लाका साना ठुला गरी २५ जलविद्युत आयोजनामा आशिंक क्षति भएको छ ।”
२७८ जना सिन्धुपाल्चोक, गोर्खा,मनाङका बाढीपिडतलाई हेलिकोप्टरबाट उद्धार गरिएको उनले जानकारी दिए ।
गत वर्षको पहिरो र बाढी प्रभावित १३ जिल्लाका रहेका बस्तीको स्थान्तरण गर्न सुरु भएको उनले जानकारी दिए ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया