कोभ्याक्सअन्तर्गतको कोभिसिल्ड खोप जुलाईभित्र साढे तीन लाख आउने
मेरोन्यूज
२०७८ असार २० गते १६:३७

काठमाडौं । नेपाललाई कोभ्याक्सले कोभिड खोप साढे तीन लाख डोज जुलाई महिनाभित्रमा पठाउँने भएको छ ।
स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखा प्रमुख डा.तारानाथ पोखरेलले कोभ्याक्सले जुलाई महिनाभित्रमा ३ लाख ५० हजार कोरोना खोप पठाउँने भएको जानकारी दिए ।
कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपालले कुल एक करोड २० लाख डोज खोप पाउनेछ । नेपालमा यसअघि तीन लाख ४८ हजार डोज आइसकेको छ भने जुलाईभित्र दोस्रो लट पठाउन लागेको बताइएको छ ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया