संविधानको धारा ७६(५)मा सर्वाेच्च अदालतको ब्याख्या : सांसदलाई ह्वीप लाग्दैन
मेरोन्यूज
२०७८ असार २८ गते १३:४१

काठमाडौं । संविधानको धारा ७६(५) मा दलको ह्वीप लाग्ने/नलाग्ने विषय यसपटक प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्दा निक्कै जोडवलका साथ उठेको थियो । ओलीले संविधानको धारा ७६(५) मा दलको ह्वीप लाग्ने तर्क गरेका थिए । कांग्रेस, माओवादीले यो धारामा दलको ह्वीप नलाग्ने वताउँदै आएका थिए । यसमा पनि सार्र्वाेच्चले ब्याख्या गर्नुपर्ने अवस्था थियो ।
अदालतले कांग्रेस सभापति शेरवहादुर देउवालाइृ भोलि ७ वजेभित्र प्रधानमन्त्री बनाउन परमादेशसँगै संविधानको धारा ७६(५)मा दलको ह्वीप नलाग्ने विषयको ब्याख्या गरेको छ । सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ ९५० को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
प्रतिक्रिया