एकातिर मन्त्रीमण्डल बिस्तार हुन्छ, अर्कोतिर कांग्रेसको महाधिवेशन हुनुपर्छ : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शंशाक कोइरालाले गठनबन्धनबाट मिलाएर नै मन्त्रीमण्डल गठन हुने बताए । डा. कोइरालाका अनुसार एकातिर मन्त्रीमण्डल बिस्तार भईरहेको हुन्छ । भने कांग्रेसलाई समयमै महाधिवेशन हुनुपर्छ ।
“मैले शेरबहादुर जीलाई अब सभापतिबाट विश्राम लिनुहोस् भन्दा उहाँ मानिरहनुभएको छैन् ,अब अन्तिम पटक सभापति बन्छु अनि तिमीलाई नै सभापति बनाउँछु भन्नुहुन्छ,”उनले सुनाए ।
कांग्रेस एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाई छ । “कांग्रेसभित्र गुट -उपगुट भएर होइन् कि एकजुट भएर अबको दिनमा अघि बढ्न पर्छ, कोइरालाले भने, “जनताले पनि अहिले कांग्रेसलाई नै खोजेका छन् ।”
उनका अनुसार कांग्रेसभित्र गुट -उपगुट भए छिन्नभिन्न भएको छ । महाधिवेशनको समयमा गुट उपगुट भए पनि महाधिवेशन सकिएपछि कांग्रेस एक ढिक्का भएरअघि बढ्नुपर्छ । त्यसमा देशलाई पनि राम्रो हुन्छ ,जनतालाई पनि राम्रो उनले उनको भनाई छ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया