माओवादी प्रदेश २ सरकारमा सहभागी हुने, भाेलि मन्त्रीकाे शपथ
मेरोन्यूज
२०७८ साउन १ गते २०:१०

काठमाडाैं । मन्त्रालय भागबण्डामा चित्त नबुझेपछि सरकारमा सहभागी हुनबाट पछि हटेकाे नेकपा (माओवादी केन्द्र) अन्ततः प्रदेश २ सरकारमा सहभागी हुने भएकाे छ । दुई मन्त्रालयकाे दाबी गर्दै आएकाे माओवादी एक मन्त्री र एक राज्यमन्त्री पाएपछि सरकारमा जान लागेकाे हाे ।
माओवादीबाट दलका नेता भरत साह मन्त्री बन्ने पक्क भएकाे छ । यस्तै रूवी कर्ण राज्यमन्त्री बन्नेछिन् । मन्त्रीहरूकाे भाेलि अपराह्न शपथ ग्रहण कार्यक्रम राखिएकाे छ । प्रदेश सरकारकाे नेतृत्व गरेकाे जनता समाजवादी पार्टी नेपालमा विवाद भएपछि मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षलाई सरकारबाट हटाएर कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएका थिए ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया