सोमबार, माघ १२, २०८२

ढुङ्गाखानी र क्रसरवालाको मनपरीले रोशीखोला अतिक्रमण (हेर्नुस तस्वीरमा)

मेरोन्यूज २०७८ साउन ५ गते ९:१२
तस्बिरः पेमा लामा /रासस

बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२, कलाँती भूमेडाँडा र वडा नं २ कुशादेवीको सिमाना रोशीखोलाको शिर खारखोला, ठकुरीगाउँ र जोरघट्ट आसपासमा सञ्चालित ढुङगाखानी र क्रसर उद्योगको मनोमानी बढेको छ ।

उनीहरुले रोशी खोला नै अतिक्रमण गरेर उद्योग सञ्चालन गरेका छन् । ढुङ्गाखानी र क्रसर उद्योगका कारण खोला अतिक्रमणमा परेको छ भने बस्ती विस्थापित भएको छ ।

प्रतिक्रिया