क्रियासिल सदस्यतामा विवाद बिरुद्ध सानेपाकाे धर्नामा शेखर कोइरालाको ऐक्यबद्धता
मेरोन्यूज
२०७८ साउन ५ गते १७:२१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी कार्यालय सानेपामा एक सातादेखि धर्नामा बसेका धनुषा र बाराका कांग्रेस नेता तथा कार्यकर्ताहरुको गुनासो सुन्दै ऐक्यबद्धता जनाएका छन् ।
डा.कोइरालाले पार्टीको बिधान भन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्विकार्य नहुँने बताएका छन् ।
बिधान बिपरित बाँडिएका क्रियासिल सदस्यता खारेज हुन पर्ने बताए । डा.कोइरालाले पार्टीको कुनैपनि तहमा बसेर काम गर्नेहरुमाथी हुने अन्याय सहेर नबस्ने समेत चेतावनी दिए ।
सम्बन्धित
















भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार
राष्ट्रिय वाणिज्य बैंकले आरबीबी डिजिटल संसार एपमार्फत सुरु गर्यो ‘फोनलोन’ सेवा
आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
50 missing as boat capsizes in Mediterranean
Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया