विप्लव समुहले गर्यो एमसिसी सम्झौता खारेजीको माग राखेर प्रदर्शन
मेरोन्यूज
२०७८ साउन ७ गते १७:०२

काठमाडौं । अखिल (क्रान्तिकारी) विप्लव समुहले एमसिसी सम्झौता को खारेजीको माग राजधानीमा प्रदर्शन गरेको छ । बिहिबार माइतीघरमा भ्रष्ट र राष्ट्रयघातीलाई कावाही गर,नेकपासँग गरेको तीनबुद्धे सम्झौता कार्यान्वयन गर लगायतका नारा लगाएर प्रदर्शन गरेको हो ।
बुधबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा विप्लवले ३ बुँदे सहमति कार्यान्वयन र आफ्ना कार्यकर्ता रिहाइका बारेमा छलफल गरेका थिए । पछिल्लो केही दिन यत विप्लवले राजनितिक सक्रियता बढाएका छन् ।
सो क्रममा प्रधानमन्त्री देउवाले सरकारसँग भएको सहमति कार्यान्वयनमा आफू सकारात्मक रहेको बताएको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले जानकारी दिएका थिए।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया