गण्डकीमा बराल अर्थमन्त्री बन्ने
मेरोन्यूज
२०७८ साउन ७ गते २०:३७

काठमाडाैं । गण्डकी प्रदेशकाे अर्थमन्त्री नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य सुदर्शन बराल बन्ने भएका छन् । माओवादी केन्द्रले आज मन्त्रीकाे नाम टुंग्याएकाे हाे ।
माओवादीका तर्फबाट बराल, चन्द्रबहादुर बुढा र दीपक चर्ती मगर बन्नेछन् । कृषिमा बुढा र वन तथा वातावरणमा चर्तीमगर मन्त्री बन्नेछन् ।
सम्बन्धित
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया